


आर्थिक
गोरखा–१ मा प्रेमकुमार खत्रीको चुनावी खर्च करिब ३० लाख
गोरखा । नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २९ लाख ८२ हजार ५३० रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका खत्रीले मंगलबार आयोगमा चुनावी खर्चको विवरण पेश गरेका हुन्। उनीले बुझाएको विवरण अनुसार सबैभन्दा बढी सवारी साधन भाडा तथा इन्धनमा १० लाख रुपैयाँ […]


राजनीति
झापा–५ मा ‘ओली भर्सेस बालेन’ सम्भावित भिडन्तले चुनावी सरगर्मी चुलिँदै
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी देशैभर बढ्दै जाँदा सबैको ध्यान पूर्वी नेपालको झापा क्षेत्र नम्बर–५ मा केन्द्रित भएको छ। नेकपा एमालेका अध्यक्ष तथा चारपटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सम्भावित चुनावी भिडन्तको चर्चाले झापा–५ को राजनीतिक तापक्रम उच्च बनेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन […]


घलाङका विद्यार्थीलाई युनाइटेड सेभेन युथ क्लबद्वारा शैक्षिक सामग्री सहयोग
गोरखा । गोरखा नगरपालिका वडा नं. ३ घलाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । गोरखा नगरपालिका–७ मा रहेको युनाइटेड सेभेन युथ क्लबले सोमबार विद्यालयका १०६ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो । विद्यार्थीको शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले तिहारमा भैलो खेलेर संकलन गरिएको रकमबाट सहयोग गरिएको क्लबका प्रवक्ता समीर श्रेष्ठले […]
गोरखामा सहुलियत ऋणका लागि संघ र एनआईएमबी बैंकबीच सम्झौता
गोरखा । गोरखामा व्यवसाय गर्न चाहने तथा गरिरहेका व्यवसायीहरुलाई सहुलियत ऋण उपलब्ध गराउन गोरखा उद्योग वाणिज्य संघ र एनआईएमबी बैंकबीच सम्झौता भएको छ । सो सम्झौता सदरमुकाममा मंगलबार सम्पन्न कार्यक्रममा संघका अध्यक्ष भगवानबावु मास्के र बैंकका गोरखा शाखा प्रमुख मिलन सिंह बस्नेतले हस्ताक्षर गरेका हुन् । संघले पत्रकार सम्मेलन गर्दै सम्झौताअनुसार संघमा आबद्ध व्यवसायीहरुले संघको […]


विज्ञापन























































